काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने राजनीतिक दल र उम्मेदवारले आफ्ना घोषणापत्रमा नागरिक अधिकार क्षेत्र (सिभिक स्पेस) को पूर्ण संरक्षणलाई सुनिश्चित गर्नुपर्ने सामाजिक तथा नागरिक अधिकारकर्मीले साझा अपिल गरेका छन्। काठमाडौंमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर नागरिक स्वतन्त्रता सिमित गर्ने कानुनी प्रावधान संशोधन वा खारेज गर्ने, डिजिटल माध्यममा स्वतन्त्रता र गोपनीयताका सुनिश्चित गर्ने र सामाजिक संघ-संस्थासम्बन्धीका […]