अमेरिकी संघीय न्यायाधीश सनशाइन सुज्यान साइक्सले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको जुलाइबाट लागु गरिएको एक विवादित नीतिलाई खारेज गरिदिएका छन् । उक्त नीति र बोर्ड अफ इमिग्रेशन अपिलको निर्णयले विनाभिसा अमेरिका प्रवेश गर्ने अधिकांश आप्रवासीलाई उनीहरुको अदालती प्रकृयाभरि अनिवार्य रुपमा हिरासतमा बस्न बाध्य पारेको थियो । नयाँ नीति घोषणा भएको केही समयपछि, आप्रवासी अधिकारका लागि वकालात […]