पोखराका विभिन्न स्थानबाट उद्धार गरी ल्याइएका सर्प जङ्गलमा लगेर छाड्दै बाबुछोरी । पोखरा महानगरपालिका–६ जरेवरका आकाश भण्डारी विगत १६ वर्षदेखि निरन्तर सर्प उद्धार कार्यमा लागिरहेका छ्न् भने एक वर्षदेखि बुबासँगै ११ वर्षीया छोरी डेजी पनि सर्प उद्धारमा जुट्दै आएकी छन्। तस्बिरः रासस