समानुपातिक सांसदबारे निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै छ । च्यासलस्थित पार्टी कार्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकले निर्वाचन आयोगलाई बुझाउने समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउने छ ।
नेकपा (एमाले)को पोलिटब्युरो बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजे उक्त बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बैठकमा पार्टी...
काठमाडौं, साउन २६ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ। चुनावी रणनीति बारे छलफल गर्न अहिले १२ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा केन्द्रिय कमिटीको बैठकको मिति तोक्ने, स्थानीय चुनावको समीक्षा, समसामयिक राजनीतिक, आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी रणनीति लगायतका समसामयीक विषयमा छलफल हुनेछ । एमाले केन्द्रीय सचिवालयमा अध्यक्षसहित १९ […]
२ फागुन, काठमाडौं । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ । एमालेले महाअभियोग असफल पार्ने बताइसकेको छ […]
नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ। १०औं महाधिवेशनबाट नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ।...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ९ बजे बैठक बस्न लागेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे छलफल हुने एजेण्डा छ ।एमालेले असोज ४, ५ र ६ गते काठमाडौंमा विधान महाधिवेशन गर्दै छ । एमालेले त्यसका लागि विधान संशोधनको मस्यौदा तल्लो कमिटीमा पठाएको थियो । तल्लो कमिटीले विधान संशोधनका सन्दर्भमा सुझाव पठाइ
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ। आज सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बैठक बस्ने बताइएको छ । ‘बैठक केही बेरमा बस्छ,’ नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने। आज अपराह्न ४ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ। उक्त बैठकअगाडि एमालेले संसदीय दलको बैठक राखेको हो। […]
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । सोमबार दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटी बैठक बस्नुअघि विहान ११ बजे स्थायी कमिटी बैठक बस्दै छ ।बैठकले अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र संगठन विभाग प्रमखु विष्णु पौडेलले विधान संशोधन प्रस्तावलाई एकरुपता दिने छ ।त्यसपछि केन्द्रीय कमिटी बैठकमा तीन वटा प्रतिवेदन पेस गरेर छलफल