सभापति शेरबहादुर देउवाले गुटबन्दी गर्न थालिसक्नुभयोः डा. शेखर कोइराला

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले १० जना केन्द्रीय सदस्य मनोनयनमा पार्टी शेरबहादुर देउवाले गुटबन्दी सुरु गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै नेता कोइरालाले भने, “नेपाली कांग्रेको समस्या के हो भने सभापतिले नै गुठबन्दी गर्न थालिसक्नुभयो […]