काठमाडौं, कात्तिक २३ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले न्यायपालिकाको विवाद नेताहरुले र राजनीतिक समस्या न्यायाधीशहरुले समाधान गर्नुपर्ने अवस्था आउन दिन नहुने औंल्याएका छन् । न्यायालयभित्र राजनीति र राजनीतिभित्र न्यायालय छिर्ने रोगले लोकतन्त्र धरापमा पर्ने उनको टिप्पणी छ । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै जसपा अध्यक्ष […]