जलवायु वित्तीय कोषमा एक खर्ब अनुदान थपियो

ग्लाग्गो (बेलायत)-जलवायु अनुकूलन कोष, अल्पविकसित राष्ट्रका लागि निर्माण गरिएको (एलडीसी) कोष, विशेष जलवायु कोषमा करिब एक खर्ब एक अर्ब ७३ करोड रुपैयाँ वित्तीय अनुदान थपिने भएको छ । गत कात्तिक १४ देखि स्कटल्याण्डको ग्लास्गोमा संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २६औं सम्मेलन (कोप) मार्फत धनी राष्ट्रहरूले उक्त कोषहरूमा एक खर्ब एक अर्ब ७३ […]