हस्तमैथुन : भ्रम कतिपय

अंग्रेजीमा एउटा ठट्यौली छ, ‘८० प्रतिशत मान्छेले हस्तमैथुन गर्छन् । र, २० प्रतिशतले यसबारे झुट बोल्छन् ।’ तर, यो ठट्टामा कुनै सत्यता छैन । सबैले हस्तमैथुन गरेकै हुन्छ भन्ने छैन । सत्य कुरा चाहिँ के हो भने हस्तमैथुन गर्छु भन्ने कुरा कसैले पनि स्विकार्न चाहँदैनन् । अहिले यौन खेलौनाको बजार जसरी विस्तार हुँदै गएको छ,  […]