महोत्तरीमा महोत्सवमा दैनिक २५ सयभन्दा बढीको घुइँचो

महोत्तरीको बर्दिबासमा जनजातिहरूले आयोजना गरेको महोत्सव चलिरहेको छ । महोत्सवभित्र सयौँ व्यापारिक स्टलहरू राखिएका छन भने रमाइलोको लागि विभिन्न मनोरञ्जनात्मक रोटेपिङ, बच्चाहरुको लागि बालमैत्री खेलहरू राखिएका छन् ।प्रमुख आकर्षकको केन्द्र भने कलाकारहरूले दिने प्रस्तुति नै हो । विभिन्न राष्ट्रिय कलाकारहरु, सेलिब्रेटीहरूलाई सहभागी गराएर महोत्सवलाई थप आकर्षण बनाउने प्रयास गरिएको छ । महोत्सवले कृषि तथा स्थानिय मौलिक संस्कृतिको पहिचानको लागी स्टल तथा प्रस्तुति दिने भनिए पनि महोत्सवको तेस्रो दिनसम्म खासै अ