पत्रकारलाई जरिवाना गर्ने व्यवस्था हटाउन कांग्रेसको माग, मिडिया काउन्सिल विधेयकमा यस्ता छन् २९ बुँदे संशोधन :: Pahilopost.com

काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयकमा २९ बुँदे संशोधन दर्ता गरेको छ। प्रस्तावित विधेयकका जरिवाना तथा आचारसंहिता उल्लङ्घनमा अन्य कानुन अनुसार हुने कारबाहीको व्यवस्था हटाउन कांग्रेसले माग छ।  प्रस्तावित विधेयकमा पत्रकारलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ। यस्तै आचारसंहिता उल्लङ्घनमा अन्य कानुन