मन्त्री बन्न एमाले, सांसद रहन माओवादी?

काठमाडौँ- माओवादी त्यागेर एमालेमा प्रवेश गरेको करिब चार महिनापछि चार पूर्वमाओवादी नेताहरुले आफूहरु माओवादी सांसद भएको दाबीसहित उक्त पदबाट आफूहरुलाई बञ्चित नगर्न बिहीबार सर्वोच्च अदालत गुहारेका छन्। लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीले सामूहिक रुपमा सर्वोच्चमा दायर गरेको रिटमा केन्द्रीय कमिटीबाट निर्णय नगरी अध्यक्षको एकल निर्णयका आधारमा सांसद पदमुक्त गर्ने निर्णय भएको […]