कम मूल्यमा लेटेस्ट फिचर भएका दुई मोटरसाइकल, तपाईको रोजाई कुन ?

काठमाडौं । समान्यतया ३ लाखभन्दा माथि खर्च गर्दा मात्रै ठिकठाक मोटरसाइकल किन्न पाइन्छ । तर, १२५ सीसी सेग्मेन्टमा सहरी वा तराई क्षेत्रको यात्रा गर्न निकै राम्रो फिचर भएका मोटरसाइकल किन्न पाइन्छ । यदि, तपाई पनि यस्तै कम मूल्यमा फिचर लोडेड मोटरसाइकल खोज्दै हुनुहुन्छ भने होन्डा र टीभीएसका दुई उत्पादन तपाईको रोजाईमा पर्न सक्छन् । होन्डाको […]