घरमा आगलागी हुँदा दम्पत्तिको मृत्यु: प्रहरी भन्छ- ‘सुधार गृहबाट फर्केका थिए’

लमजुङको सेग्ले लमजुङ मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी)स्थित घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ ।