काठमाडौं, २३ साउन । स्पेलिङ प्रतियोगितालाई डिजिटाइज गर्न नेपाल स्पेल बी र राकुटेन भाइबरबीच सहकार्य हुँदैछ । नेपाल स्पेल बी, अंग्रेजी शब्दको स्पेलिङ, निर्माण र उच्चारणबारे टेलिभाइज्ड प्रतियोगिता हो जसले आफ्ना केही सिजनका कार्यक्रमहरू स्थलगत रूपमा सञ्चालन गर्ने गर्दै आएको थियो । तर, देशको शिक्षा प्रणालीले हाइब्रिड सिकाइलाई आत्मसात् गरेसँगै रियालिटी शो विश्वको अग्रणी मेसेजिङ […]