नाम मात्रका छोटी भन्सार

मोरङका नौमध्ये तीनवटा छोटी भन्सार सञ्चालनमा छन् । दुईवटाको राजस्व असुली एक वर्षदेखि एक रुपैयाँ पनि छैन । रंगेली र डाइनिया छोटी भन्सारमा दिनभर कर्मचारी बस्छन् । जाँचका लागि वर्ष दिनदेखि एक जना पनि व्यापारी छिरेका छैनन् ।

सम्बन्धित सामग्री

त्रिवेणी छोटी भन्सार नाम मात्रकाे मूल भन्सार

त्रिवेणी भन्सारको कुुनै विकास हुन नसक्दा गण्डकीको विकासमै वाधा पुुगेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।