काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बेलुकी ५ बजे बस्ने भएको छ । सोमबारका लागि बोलाइएको बैठक एमाले भित्रको विवाद समाधानका लागि गठित कार्यदलको सहमति आउन ढिलाइ भएपछि आज बेलुकी ५ बजे बोलाइएको हो । करिब एक सातको कसरतपछि कार्यदल हिजो सोमबार सहमतिमा पुगेको हो । कार्यदल १० बुँदे सहमति पत्र जारी गर्दै […]