बागलुङ नगरपालिकाले छाडा कुकुर राख्न डग होस्टल बनाउँदै

२७ माघ, पोखरा । बागलुङ नगरपालिकाले पनि छाडा छाडिएका कुकुर व्यवस्थापन गर्न अनेक उपाय लगायो । घरमा पालिएका कुकुरलाई अनिवार्य दर्ताको नियम ल्याएर नियमन गर्न खोज्यो, छाडा कुकुरको बन्ध्याकरण पनि गर्‍यो । तर, सडकमा छाडा कुकुरको संख्या घटेन । बर्सेनि बजार क्षेत्रमा कुकुरको संख्या बढ्दै जान थाल्यो । ‘पछिल्लो २ वर्षको अवधिमा मात्रै १५ सय […]