सरकारले ‘ओभर–द–टप’ (ओटिटी प्लेटफर्म)लाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा संशोधन गर्दै ‘डिजिटल’ प्रसारण प्रणालीअन्तर्गत सञ्चालन भइरहेका ओटिटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो । सोमबार राजपत्रमा प्रकाशित संशोधित नियमावलीअनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा […]
भारत सरकारले क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण औषधिहरूको मूल्य वृद्धि गर्ने निर्णय गरेसँगै त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिन थालेको छ । विशेषगरी प्लेटिनम–आधारित केमोथेरापी औषधि सिस्प्लाटिन र कार्बोप्लाटिनको आपूर्ति प्रभावित हुँदा नेपालका क्यान्सर बिरामी र तिनका परिवार चिन्तित बनेका छन् । औषधि आयातकर्ता, नियामक निकाय र अस्पतालहरूले समेत आपूर्ति चुनौती स्वीकार गरेका छन् भने […]
मंगलबार विशेष अदालतमा भएको सुनुवाइपछि न्यायाधीशहरूको संयुक्त इजलासले गौतमलाई अनुसन्धानको बाँकी प्रक्रिया पूरा नहुँदासम्म हिरासतमा राख्ने निर्णय गरेको हो।
२ असार, काठमाडौं । रास्वपा महामन्त्री एवं सांसद कबिन्द्र बुर्लाकोटीले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन् ।
मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आफूले नियुक्ति प्रक्रियामा नभइ पार्टीको आन्तरिक टिकट वितरणका लागि नम्बर थपिने कुरा …