श्रीमानको लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु

सिन्धुली ।  सिन्धुलीको कमलामाई नगरपालिका १० डाडाँटोलमा श्रीमानले ढुङ्गाको लोहोरोले हिर्काउँदा श्रीमतीको मृत्यु भएको छ । मंगलवार राती १ बजेको समयमा डाडाँटोलका अन्दाजी ४१ बर्षिया मनोज कार्कीले सामान्य विवाद हुँदा ढुङ्गाको लोहोरोले टाउकोमा प्रहार गर्दा श्रीमती ४० बर्षिया सानु कुमारी कार्कीको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार श्रीमान् कार्कीले आफ्नै घरको आफू […]