अञ्जान शाक्य भन्छिन् : म शिक्षामन्त्री बन्न लागेको छैन, मलाई इच्छा पनि छैन

राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले केही सञ्चार माध्यममा आएका समाचारको खण्डन गरेकी छन्।