सभामुख घिमिरेद्वारा हमासको अपहरणमा परी ज्यान गुमाएका जोशीप्रति शोक व्यक्त

काठमाडौँ। सभामुख देवराज घिमिरेले इजराइलमा अध्ययनरत रहँदा हमासको अपहरणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको निधनले मर्माहत बनाएको बताएका छन् । आज शोक संवेदना प्रकट गर्दैै उहाँले जोशीको निधनको खबरले अत्यन्त दुःखी र मर्माहत बनाएको बताएको हो । “जोशीको निधनले केवल उहाँको परिवारलाई मात्र होइन, सम्पूर्ण नेपाली समाज र राष्ट्रलाई गहिरो पीडा दिएको छ […]