बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि सक्रिय हुन कांग्रेस सभापति थापाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन थापाले बुढीकण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि सक्रिय हुने पार्टीका नेता कार्यकर्ताहरूलाई अपिल