कांग्रेसमा जस्तै निर्णय लिन विद्या भट्टराईको सुझाव

२७ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विद्या भट्टराईले आमनागरिक र कार्यकर्ता पंक्तिलाई उत्साहित पार्नेगरी पार्टीले निर्णय गर्नुपर्ने बताएकी छन् । केन्द्रीय कमिटी बैठकमा बोल्दै भट्टराईले नेपाली कांग्रेसमा भएको निर्णय जस्तै एमालेले पनि निर्णय गर्नुपर्ने …