काठमाडौं । पुनर्जीवन फाउन्डेसनले बुढानीलकण्ठमा निःशुल्क योग शिविर सञ्चालन गरिरहेको छ । ध्यान, रेकी र मनोपरामर्श सेवा दिइरहेको यस फाउन्डेसनले बुढानीलकण्ठका स्थानीयहरूलाई लक्षित गरी बिहान साढे ५ देखि ७ बजेसम्म निःशुल्क योग कक्षाहरू सञ्चालन गरिरहेको फाउन्डेसनका अध्यक्ष तुलप्रसाद विकले बताए । पासिकोट बुढानीलकण्ठमा रहेको फाउन्डेसनले योग कक्षाहरू, ध्यान, रेकी, मनोपरामर्श, थेरापी, हाइकिङ, हिलिङ जस्ता कार्यहरू गर्दै […]
तेह्रथुमको चुहानडाँडा क्याम्पसमा तीनदिने निःशुल्क योग शिविर सम्पन्न भएको छ। पाँचथर स्थित महिला पतञ्जली योग समिति, युवा नेपाल समितिको आयोजनामा तीनदिने निःशुल्क योग शिविर शुक्रबार सम्पन्न भएको हो।
काठमाडौं । मनोक्रान्ति केन्द्र नेपालले ३२औँ मनोक्रान्ति दिवसका अवसरमा यही फागुन २६ गतेदेखि काठमाडौंको टुँडिखेलमा एकहप्ते योग साधना शिविर सञ्चालन गर्ने भएको छ।
योग साधनाका माध्यमबाट समाज रुपान्तरणमा चेतना जगाउने लक्ष्यसहित निःशुल्क योग ...