४ फागुन, काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहा गर्ने प्रक्रिया अघि बढाएको छ । कैद मिनाहाका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमा रायका लागि पत्राचार गरेको हो । गृहले उनीविरुद्धको फैसला अन्तिम भएनभएको जानकारी माग गर्दैै उनीबाट असुलउपर हुनुपर्ने जरिवाना रकम समेत मिनाहा गर्न सकिने वा नसकिनेवारे राय मागेको हो । […]