जुन २५ मा लस एन्जलसमा नेपाल मार्च

हामी नेपाली ग्लोबल युएसएले क्यालिफोर्नियाको लस एन्जलसमा जुन २५, २०२३ मा नेपाल महोत्सव गर्ने भएको छ । नेपालको पर्यटन प्रवद्र्धन र नेपाली उत्पादनको विश्व बजारमा प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सव गर्न लागिएको आयोजकले जानकारी दिएका छन् । महोत्सवका लागि हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा, अमेरिका अध्यक्ष ईन्दिरा त्रिपाठी, क्यालिफोर्निया चाप्टर अध्यक्ष मदन पाण्डेसहित सुबास शम्सेर […]