'के तपाईंको शरीरले सही औषधि छनोट गर्ने रहस्य बताउँछ?' भन्ने प्रश्नको उत्तर निश्चय नै 'हो' हो। शरीरले निरन्तर सङ्केत दिइरहेको हुन्छ- केवल त्यस सङ्केतलाई बुझ्ने दृष्टि चाहिन्छ। जब चिकित्सकले शरीरको भाषा, मनको पीडा र व्यक्तित्वको सूक्ष्म अभिव्यक्तिलाई एकसाथ बुझ्न थाल्छ, तब औषधि केवल रासायनिक पदार्थ रहँदैन; त्यो रोगीको सम्पूर्ण अस्तित्वसँग मेल खाने उपचार बन्न पुग्छ।
काठमाडौँ । पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६:१५ बजे अपडेट सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । त्यस्तै, कोसी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको महाशाखाले जानकारी दिएको छ । हाल कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा […]
Makwanpur. The 15th General Convention of the Nepali Congress has completed the convention of 10 local levels in Makwanpur. In the convention held on Wednesday, new leadership was unanimously selected in most of the municipalities. In some municipalities, new leadership has been selected through elections.In 7 municipalities of the district, leadership was selected unanimously, while in 3 municipalities, new leadership was selected through elections. In Hetauda Sub-Metropolitan City, along with Raksirang, Bagmati, Bakaiya and Manhari Rural Municipalities, elections were held for some posts including the chairman, while some posts had office bearers elected unopposed.In the convention held on Wednesday, the...
लुम्बिनी प्रदेशका कपिलवस्तु र गुल्मी तथा गण्डकी प्रदेशका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा हल्कादेखि भारी वर्षा भएको छ।
काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा रहेका मुलुकको साझा आवाजलाई सशक्त बनाउन हिमाली र साना टापु राष्ट्रबीच सुदृढ सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका अवसरमा आयोजित ‘जलवायु जोखिममा रहेका राष्ट्रहरूको मञ्च’को बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु न्याय सुनिश्चितताका लागि सामूहिक पहलको अपरिहार्यता औंल्याएका हुन् । […]
८ असोज, धनकुटा । यही असोज ९ देखि ११ गतेसम्म देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाले …