चितवन–१ मा घण्टी अघिअघि, रुख पछिपछि

काठमाडौं, ७ मंसिर । आइतबार भएको निर्वाचनको मतगणना देशभर जारी छ । चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । अहिलेसम्म ५४ हजार ७४१ मत गणना हुँदा स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले १७ हजार ७७ मत ल्याएर अग्रता लिएका छन् । उनलाई पछ्याउदै नेपाली कांग्रेसका बिश्वनाथ पौडेलले १२ हजार ५४५ मत प्राप्त गरेका छन् […]

सम्बन्धित सामग्री

चितवन १ मा घण्टी : सुरेन्द्र दोस्रो, विश्वनाथ तेस्रो स्थानमा

नका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले २० हजार दुई सय ७५ मत प्राप्त गरेका छन् ।

चितवन-१ मा अघिअघि घण्टी, पछिपछि कांग्रेस

६ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत पाएका छन् । यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार […]

चितवन १ मा घण्टीले लियो अग्रता, विश्वनाथ दोस्रोमा

चितवन क्षेत्र नं १ मा घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

चितवन १ मा कांग्रेसका विश्व पौडेलभन्दा ‘घण्टी’ का हरि ढकाल अघि

काठमाण्डाै – चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पछि पारेका छन् ।  मतगणना सुरु भएदेखि कांग्रेसका विश्वनाथ पौडेलले अग्रता बनाएकोमा अहिले स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता बनाउनुभएको छ । ५४ सय १५ मत गन्दा विश्व पौडेलको १८ सय १० मत आएको छ भने हरि ढकालले १८ सय ४९ मत ल्याउनुभएको छ ।   यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेको १२ सय ६६ मत आएको छ ।

चितवन १ मा विश्वको अग्रता कायमै, घण्टी दोस्रोमा

१ हजार ४ सय मत गणना हुँदा चितवन १ मा लोकतान्त्रिक वाम गठबन्धका विश्व पौडेलले अग्रता कायम राखेका छन् । उनले ४ सय ८१ मतका साथ अग्रता कायम राखेका हुन् ।