‘व्यवसायी’ सांसदको प्राथमिकता : निजी क्षेत्रको हित र ब्याजदर नियन्त्रण

७ पुस, काठमाडौं । संसद छिरकै दिनमा व्यावसायिक पृष्ठभूमिका सांसदहरुले समस्या परेको उद्योगी व्यवसायी र अर्थतन्त्रहरुको पक्षमा नीति नियम बनाउने बताएका छन् । बैंकको ब्याजदर वृद्धिको कारण समस्या परेको उद्योगी व्यवसायी र अर्थतन्त्रको पक्षमा नीति बनाउन पहल गर्ने उनीहरुको भनाइ छ । बिहीबार शपथग्रहणपछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै उद्योगी-व्यवसायी समेत रहेका सांसदहरुले निजी […]