इलाममा खुल्यो सामुदायिक कृषि क्याम्पस

इलाममा सामुदायिक कृषि क्याम्पस स्थापना भएको छ। पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएपछि आउँदो शैक्षिकसत्र (फागुन)देखि नै पढाइ हुनेगरी बिएस्सी एग्रिकल्चर कक्षा सुरु हुने भएको छ।

सम्बन्धित सामग्री

इलाममा कृषि क्याम्पस सञ्चालनमा : एक ब्याचका लागि ४८ जनाको कोटा निर्धारण

इलाम । इलाम नगरपालिकाले इलाम सामुदायिक कृषि क्याम्पस सञ्चालनमा ल्याएको छ । यो क्याम्पस पूर्वाञ्चल विश्वविद्यालयको पहिलो सामुदायिक र स्थानीय तहले सञ्चालन गरेको पहिलो कृषि क्याम्पस हो । यस क्याम्पसमा आउँदो चैत १० गतेबाट पढाइ हुने गरी बीएससी एग्रिकल्चर कक्षा शुरु हुन लागेको छ । इलाम नगरपालिका–९ मा बसपार्क सञ्चालनका लागि निर्मित नयाँ भवनमा क्याम्पस […]

इलाममा सामुदायिक कृषि क्याम्पस खुल्ने

मङ्गलबारे, २५ असोज: इलाममा सामुदायिक कृषि क्याम्पस सञ्चालन हुने भएको छ । इलाम नगरपालिकाको पहलमा सो क्याम्पस सञ्चालन हुने भएको हो । इलाम नगरपालिका–९ शेरामा निर्माण भएर पनि सञ्चालनमा नआएको बसपार्कको भवनमा कक्षाकोठा तयार पार्न लागिएको छ । प्रयोगशाला र पुस्तकालय निर्माण भइरहेको सञ्चालक समितिका सचिव ठाकुरनारायण श्रेष्ठले बताए । कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले […]