अदालतको निर्देशन हाम्रो सरोकार हैन, हामी निरन्तर प्रचारप्रसारमा छौं : एमाले रुपन्देही
रुपन्देही–२ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेकोबारे नेकपा एमाले आफ्नो कुनै सरोकार नभएको जनाएको छ ।
रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी ओलीले समानुपातिक मतगणनामा सचेत रहन कार्यकर्ता निर्देशन दिएलगत्तै एमाले रुपन्देही क्षेत्र नं १ ले त्यहाँको मतगणनामा धाँधली भएका प्रमाणसहित पुनःगणनाको माग गरेको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले मतगणनामा नियोजितरुपमा धांधली भएको प्रमाणहरु देखाउँदा निर्वाचन कार्यालयका कर्मचारीले वेवास्ता गरेको भन्दै पार्टीले पुनः मतगणनाको […]