प्रधानमन्त्री कप त्रिदेशीय फुटबलः नेपाल र लाओस भिड्दै

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता आजबाट शुरु हुँदैछ। आजबाट शुरु हुने प्रतियोगितामा पहिलो खेल नेपाल र लाओसबीच हुँदै छ।