मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्र्तरगत दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । यस संस्थाले व्यास नगरपालिकाका विभिन्न वडाका नगरवासीलाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।यस सहयोगबाट सोही संस्थाले जनजिवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टयांकी संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदुषणबाट जोगाउनेलगायतका उद्देश्यले हाल व्यास–४ […]