‘प्रधानन्यायाधीशका आचरण र व्यवहार शंकास्पद भएकाले छानविन गर्नुपर्छ’

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेका आरोपलाई लिएर सर्वोच्च अदालतका न्यायाधीशहरू दुई धारमा देखिएका छन् । प्रधानन्यायाधीशको शृंखलाबद्ध विवादित कामले न्यायालयप्रतिको आस्था र गरिमामाथि चोट पुगेको भन्दै न्यायाधीशहरूले असन्तुष्टि जनाएसँगै सर्वोच्चको नियमित काम कारबाहीसमेत प्रभावित हुने देखिएको छ । संवैधानिक नियुक्ति र मन्त्रिपरिषदमा भागबण्डा मागेको, न्यायालय सुधारका लागि चासो नदिएको तथा संवैधानिक बहसका मुद्दामा सुनुवाइ अलपत्र […]