अमेरिकाले क्यूबालाई आतंकवादी देशको सूचीबाट हटाएको छ । राष्ट्रपति जो बाइडनले मंगलवार क्यूबालाई आतंकवादको राज्य प्रायोजकको रूपमा रहेको अमेरिकी सूचीबाट हटाउने निर्णय गरेका छन्। यो निर्णय कैदी मुक्ती सम्झौताअन्तर्गत गरिएको बताइएको छ । क्यूबाले ५५३ कैदीलाई रिहा गर्ने घोषणा गरेको छ । जसमा विभिन्न अपराधहरूको आरोपमा थुनामा रहेका व्यक्तिहरू मुक्त हुनेछन । यीमध्ये चार वर्षअघि […]