अमेरिकाको डिभी लोटरी– २०२६ को लागि आवेदन दिने म्याद दुई दिन थपिएको छ । काठमाडौँस्थित अमेरिकी राजदूतावासले सोमबार डाइभर्सिटी भिसा – २०२६ को लागि आवेदन दिने म्याद दुई दिन थपिएको जानकारी दिएको हो । अमेरिकी राजदूतावासले २०२४ नोभेम्बर ७ सम्म आवेदन दिन सकिने जनाएको छ । यसअघि नोभेम्बर ५ सम्म मात्रै डाइभर्सिटी भिसा कार्यक्रमको लागि […]