युनाइटेडको दोस्रो जित

म्यानचेस्टर युनाइटेले प्रिमियर लिग फुटबलमा दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा युनाइटेडले साउथह्याप्टनलाई १–० गोल अन्तरले हराएको हो । साउथह्याप्टनको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेसले निर्णायक गोल गरे । एनले खेलको ५५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई १–० गोलको जित दिलाए । प्रिमियर लिगमा युनाइटेडको यो दोस्रो जित हो । जितसँगै युनाइटेडले चार खेलबाट ६ अंक जोडेको छ । यता साउथह्याम्पटनको ४ खेलबाट ४ अंक छ । युनाइटेड सिजनको

सम्बन्धित सामग्री

चितवनको पहिलो जित

एनएसएलको नवौं खेलमा चितवनको यो पहिलो जित हो। पहिलो सिजनका सबै (६) खेलमा जितविहीन चितवन यस सिजन पनि सुरुआती दुई खेलमा जितविहीन रह्यो। तर, तेस्रो खेलमा वीरगन्जमाथि २–१ को नतिजासँगै चितवनले एनएसएलमा आफ्नो पहिलो जित दर्ता गरेको छ।...

जापानको लगातार दोस्रो जित

डुनेडिन – एसियाली राष्ट्र जापानले फिफा महिला विश्वकप फुटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ । जापानले कोस्टा रिकालाई २–० ले पराजित गर्दै समूह ‘सी’ मा लागतार दोस्रो जित दर्ता गरेको हो । जापानले पहिलो खेलमा जाम्वियामाथि ५–० को फराकिलो जित निकालेको थियो । डुनेडिन स्टेडियम न्युजिलल्यान्डमा बुधबार भएको खेलमा जापानको जितमा हिकारु नाओमोटो र […] The post जापानको लगातार दोस्रो जित first appeared on Hamro Khelkud.

‘जित गया भाइ जित गया उपेन्द्र यादव जित गया’

काठमाडौं, ७ बैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं बारा-२ का उम्मेद्‍वार उपेन्द्र यादवको जित सुनिश्चत भएको बताएका छन्। बिहीबार चुनावी सभालाई सम्बोधन गर्न बारा पुगेका अध्यक्ष नेपालले बारा-२ मा उपेन्द्र यादवको जित सुनिश्चत भएको बताएका हुन्। उनले भने, ‘आजको यो जनसागर देख्दा भन्न मन […]

त्यो जित

त्यो जित इतिहास बोकेको जित नेपाली जनको आश सास र प्रयास बोकेको जित अदम्य साहस बोकेको जित त्यो जित आफैंमा कला थियो लगन थियो खेलाडीको अथक मेहनत त्याग, समर्पण हो त्यो सबैको जित हो त्यो   देख्यौं त्यो सानो बलभित्र कसरी देश लुकेको थियो आत्मीय भाव लुकेको थियो एकता लुकेको थियो राष्ट्रको प्रतिष्ठा लुकेको थियो […]

डर्टमुन्डको जित

एजेन्सी – बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा जित निकालेको छ । डर्टमुन्डले घरेलु टोली हर्था बर्लिनमाथि १–० को झिनो जित निकालेको हो । डर्टमुन्डको जितमा पहिलो हाफमा एन्थोनी मोडेस्टेले गरेको गोल नै निर्णायक बन्यो । उनले ३२औं मिनेटमा सली ओजानको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफको गोलमा डर्टमुन्डले […]

बार्सिलोनाको जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित निकालेको छ । बार्सिलोनाले रियल मलोर्कालाई उसकै मैदानमा १–० को जित निकालेको हो । मलोर्कामा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा लुक डि जोङले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४४औं मिनेटमा गोल गरेका थिए । सिनियर टोलीका अधिकांश खेलाडी नरहेपनि बार्सिलोनाले जित हात […]

कर्णालीमाथि प्रभावशाली जित निकाल्दै सुदूरपश्चिमको पहिलो जित

काठमाडौं : काठमाडौंमा जारी यु-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले पहिलो जित निकालेको छ।आफ्नो तेस्रो खेलमा सुदूरपश्चिमले कर्णालीमाथि १० विकेटको जित निकाल्दै प्रतियोगितामा पहिलो जित निकाल्यो। कर्णालीले भने चौथो खेलमा तेस्रो हार बेहोर्‍यो।जारी प्रतियोगितामा कर्णालीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई १ सय ४० रनले पराजित गरेको थियो। त्यसयता भने कर्णाली लगातार पराजित हुँदै आएको छ।कर्णाली आफ्नो दोस्रो खेलमा प्रदेश १ सँग ७६ रनले हारेको थियो। गण्डकीसँग तेस्रो खेलमा शनिबा

युभेन्ट्सको पहिलो जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले पहिलो जित दर्ता गरेको छ । घरेलु टोली स्पेजियालाई ३–२ ले पराजित गर्दै युभेन्ट्सले पहिलो जित आत्मसात गरेको हो । यो सिजनको सिरी ‘ए’ मा युभेन्ट्सको पहिलो जितमा मोइस किन, फेडरिको चिइसा र म्याथ्थिज डि लेग्टले गोल गरे । घरेलु टोलीका इमानुयल क्वार्टसिन ग्यासी र जानिस एन्टिस्टेले गोल […]

बायर्नको पहिलो जित

एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा पहिलो जित दर्ता गर्दा एफसी कोल्नमाथि संघर्षपुर्ण जित हात पारेको छ । बायर्नले घरेलु मैदानमा एफसी कोल्नमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो । यसअघि बायर्नले बोरुसिया मोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरी खेलेको थियो । घरेलु मैदानमा बायर्नको जितमा सर्ज गिनाब्रीले दुई तथा पोलिस फरवार्ड रोबर्ट […]