इटहरी / विराटनगरमा कोरोना भाइरसविरुद्धको खोपको खेलमा गतिलो ताण्डव मच्चाएको प्रदेश १ सरकार त्यो गल्ती स्वीकार गर्न तयार देखिएको छैन । सर्वसाधारण नागरिकको मत्लव नगरिकन खतरनाक खेल र झेल गर्दै खोप पहुँच र पावरका भरमा उद्योगीलाई दिन खोजिएको विषय बाहिर आएपछि प्रदेश १ सरकार विवादमा फसेको छ । गल्ती अस्वीकार गरिरहेको प्रदेश सरकार उल्टै उद्योगी...
The post विराटनगरमा खोपको खेल : गल्ती स्वीकार्दैन सरकार, बचाउमा लाग्यो मुुख्यमन्त्री कार्यालय appeared first on Purbeli News.