केन्द्रको हस्तक्षेपपछि बागमतीमा सरकार परिवर्तनको च्याप्टर क्लोज

काठमाडौँ – अरु प्रदेशमा समेत सत्ता परिवर्तनको झमेला सुरु हुने भएपछि बागमती प्रदेश सरकार परिवर्तनको च्याप्टर क्लोज भएको छ। एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेलाई हटाउन सहयात्री दलहरु कांग्रेस र माओवादी केन्द्रले सांसदहरुको हस्ताक्षर नै संकलन गरे पनि तत्कालका लागि त्यो काम नलाग्ने भएको छ। प्रदेशमा मुख्यमन्त्री छाड्न दबाब दिएपछि काठमाडौँ आएका पाण्डेले पार्टी अध्यक्ष […]