सन्ततिले दिएको खुसीः एउटी छोरी र छोरा डाक्टर पढ्दै छन्, अहिले जुम्ल्याहा छोराले एमबीबीएसमा छात्रवृत्ति पाउने भए

पर्साको पकाहाँमैनपुर गाउँपालिका– ४, लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ । उनका जुम्ल्याहा छोरा नसिम राकी र असीम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) को प्रवेश परीक्षामा छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा खुसी छाएको हो ।चिकित्सा शिक्षा आयोगले गत...

सम्बन्धित सामग्री