काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला भएको छ । चलचित्र विकास बोर्डले सोमबार सूचना गरी सम्बन्धि पक्षलाई आवेदनका लागि जानकारी दिएको हो । राष्ट्रिय चलचित्र पुरस्कार लागि ०८२ वैशाख १ देखि चैत मसान्तभित्र सार्वजनिक र प्रदर्शन भएका फिल्महरूले आवेदन दिन सक्ने उक्त सूचनामा उल्लेख छ । विशेष चलचित्रका लागि यही वर्षमा […]
क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा दुई जना पाइलटको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन्। विमान लगुयार्डिया विमानस्थलमा दुर्घटनामा परेको हो। एयरलाइन्सले दिएको जानकारीअनुसार उक्त विमानमा ७२ जना यात्रु र ४ जना चालकदल सदस्य सवार थिए। यो उडान ज्याज एभिएशनद्वारा एयर क्यानाडाको तर्फबाट सञ्चालन गरिएको […]
काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमिक्षाको आवश्यकता औंल्याएका छन्। उनले निर्वाचनले एमालेजस्तो बलियो जनआधार र संगठन भएको पार्टीलाई ठूलो धक्का दिएको भन्दै यसको वस्तुनिष्ठ विश्लेषण गर्नुपर्ने बताएका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले देश तथा विदेशमा रहेका पार्टीका नेता–कार्यकर्ता, बुद्धिजीवी तथा शुभेच्छुकहरूसँग सुझाव माग्दै समीक्षा आग्रहभन्दा […]