रास्वपाले इलाम २ मा मिलन लिम्बूलाई बनायो उम्मेदवार

उम्मेदवारीका लागि ६ जना आकांक्षी थिए । उनीहरूसँगको छलफलपछि पार्टीले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।