सोलु करिडोर प्रसारण लाइन: नेपाललाई के फाइदा हुन्छ ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रूपमा उद्घाटन गरेको ‘सोलु करिडोर विद्युत् प्रसारण’ लाइन नेपालको विद्युत् व्यापारका लागि निकै महत्वपूर्ण परियोजना हो । सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा यो परियोजना निर्माण भएको हो । भारतीय कम्पनी मोहन इनर्जीले गत फागुनमा यो परियोजनाको निर्माण सम्पन्न गरेको […]