काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पुनर्गठन गरेको मन्त्रिपरिषद्का नयाँ सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन्। पुनर्गठित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बनेका छन्।त्यस्तै बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायत, कृष्णगोपाल श्रेष्ठ शिक्षा र लीलानाथ श्रेष्ठ कानून मन