अपि हिमाल गाउँपालिकाका २ वडामा कांग्रेस र माओवादी उम्मेदवार निर्वाचित

३१ वैशाख, दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकाको दुई वटा वडाको मतगणना सकिँदा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार पोखरसिंह लोथ्याल १८३ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए । यो वडामा नेपाली कांग्रेस र […]