शेखरको वरीयताले कांग्रेसमा तरंग : इतर पक्ष भन्छ– सभापतिले पहिलो बैठकबाटै गुटको बिजारोपण गरे

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भएको छ । पार्टीमा परिवर्तन आवश्यक छ भन्दै पाँच वर्षदेखि संस्थापनइतरका नेताहरुले भाषण गरे पनि अन्त्यमा उनीहरुकै सहयोगमा सभापतिमा शेरबहादुर देउवा दोहोरिएका छन् ।  उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा संस्थापनइतर समूहबाट युवा अनुहारले प्रवेश पाएको छ । तर, सभापतिको चर्को विरोध गर्ने रामचन्द्र पौडेल र...