कतारको कानुन उल्लंघन हुने काम नगर्न एनआरएनए कतारको अपील

 गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) कतारले कतारको कानुन उल्लंघन हुने काम नगर्न कतारमा रहेका सम्पूर्ण नेपालीहरुमा अपील गरेको छ ।  एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले  अपील जारी गरेका हुन् ।अपिलमा सम्बन्धित देशको कानुनलाई मर्यादाका साथ पालना गर्नु सबैको कर्तव्य भएको र  यदि यहाँ बसोबास गर्दा तथा कामकाजको सिलसिलामा  कथमकदाचित समस्या परेमा समस्याको समाधान र निकासका लागि  सम्बन्धित निकायबाट नियम संगत प्रक्रियामा जानु सबैको दा