काठमाडौं । भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सार्वजनिक खरिद ऐन, वन ऐन, वातावरण संरक्षण ऐनलगायतका ऐन कानुन वाधक रहेको बताएका छन् । संघीय संसद्को अर्थ समिति र विकास तथा प्रविधि समितिको छलफलका क्रममा जनप्रतिनिधि, नीति निर्माण तहका अधिकारी र निर्माण व्यावसायीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायत मन्त्री रेणुकुमारी यादवले भौतिक पूर्वाधार […]