बिपी मेमोरियल क्यान्सर अस्पताल: बिरामीको बढ्दो चाप, सहज सेवा पाउन मुस्किल

यो अस्पतालको आफ्नै ७५ विघा जमिन छ। जसमध्ये ४० विघा जमिन अस्पतालले प्रयोग गरिरहेको छ। बाँकी केही जमिनमा बगैचा छ भने खाली पनि छन्।