काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुका लागि ३ दिने ‘चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । अभिकर्तालाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ६०० जना भन्दा बढी […]